आज ईंग्लिश प्रेमिएर लिगमा हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस

बिस्वको सबै भन्दा लोकप्रिय फूटबल लिग ईंग्लिश प्रेमिएर लिगमा आज ८ खेल हुँदै छ । उत्कृष्ट लयमा रहेको लिभरपुलले बोर्नेमाउथको घरेलु मैदानमा आज को पहिलो खेल खेल्ने छ । त्यसै गरि आर्सनलले हदर्स्फिइल्द टाउन संग आफ्नो घरेलु मैदानमा खेल्न छ ।

खराव प्रदर्सन गर्दै आइरहेको म्यान्चेस्टर युनाइटेडले रेलिगेसनमा रहेको फुल्ह्याम संग आफ्नो घरेलु मैदानमा खेल्ने छ । त्यसै गरि आज को सबैभन्दा रोमान्चक खेल चेल्सी र म्यान्चेस्टर सिटी बीच हुने छ । चेल्सी को घरेलु मैदानमा हुने खेलमा चेल्सीले अपराजित सिटीलाई सिजनको पहिलो हार चखाउने कोसिस गर्ने छ ।

आज हुने सब खेलहरु नेपाली समयमा हेर्नुहोस:

AFC Bournemouth 18 : 15 Liverpool

Arsenal 20 : 45 Huddersfield Town

Burnley 20 : 45 Brighton & Hove Albion

Cardiff City 20 : 45 Southampton

Manchester United 20 : 45 Fulham

West Ham United 20 : 45 Crystal Palace

Chelsea 23 : 15 Manchester City

Leicester City 01 : 30 Tottenham Hotspur