आज ईंग्लिश प्रेमिएर लिगमा रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

ईंग्लिश प्रेमिएर लिग अन्तर्गत आज बुधबार ६ खेल हुने छ । राम्रो लयमा रहेको लिभरपुल आज बर्नले संग खेल्ने छ भने चेल्सी वुल्भरह्याम्प्तन संग खेल्नेछ ।

त्यस्तै खराव प्रदर्सन गर्दै आएका म्यान्चेस्टर युनाइटेडले भने राम्रो लयमा रहेको आर्सनल संग प्रतिस्पर्धा गर्ने छ ।

आज हुने सबै खेलहरु नेपाली समयमा हेर्नुहोस:

Burnley 01 : 30 Liverpool

Fulham 01 : 30 Leicester City

Wolverhampton 01 : 30 Chelsea

Everton 01 : 30 Newcastle United

Manchester United 01 : 45 Arsenal

Tottenham Hotspur 01 : 45 Southampton