आयाक्स बाहिरिएको थाहा पाएपछि बार्सिलोनाका डे जोङ भाबुक (भिडियो सहित)

आयाक्सबाट बार्सिलोना आएका ड्च खेलाडी फ्रेङ्की डे जोङले इन्टर मिलानबिरुद्धको खेल सक्के पछि आयाक्स भ्यालेन्सियासंग हारेर समुह चरणबाटै बाहिरिएको थाहा पाएपछि निकै निराश देखिन्थे ।

आयाक्स स्पेनिस क्लब भ्यालेन्सियासंग १-० ले हारेको हो । आयाक्सले कम्तीमा बराबरी खेलेको भए पनि अर्को चरण पुग्ने थियो ।

भिडियो हेर्नुहोस:

त्यस्तै बार्सिलोनाले भने इन्टर मिलानलाइ २-१ ले हराउदै समूह बिजेता हुँदै अर्को चरणमा पुग्न सफल भएको छ ।