आजको खेल जित्नै पर्ने मोउरिन्होलाइ दबाब, नत्र जान सक्छ जागिर

ईंग्लिश प्रेमिएर लिगमा आज म्यान्चेस्टर युनाइटेड र तोत्तेन्ह्याम खेल्दै र येस खेल युनाइटेड का म्यानेजर होसे मोउरिन्होलाइ जित्नै पर्ने दबाब छ । अघिल्लो खेलमा ब्राइट्न संग पहिलो हाल्फ मै ३-० ले पछी परे पनि दोस्रो हाल्फमा भने २ गोल मात्र फर्काउन सकेको थियो र सो खेल म्यान्चेस्टर युनाइटेडले ३-२ ले हार बेहोर्नुपरेको थियो । र एस सिजनको पहिलो खेल लेस्टर सिटी संग जित हात पारे पनि प्रदर्सन भने उत्कृष्ट रहेको थिएन ।

येसै गरि आज खेल्ने अर्को टोलि तोत्तेन्ह्याम भने येस सिजन कोहि खेलाडी भित्र्याउन नसके पनि अहिले २ खेलमै जित हात पार्न सफल भएको छ र राम्रो प्रदर्शन गर्न सफल भएको छ ।

युनाइटेडका म्यानेजर मोउरिन्होले आफुले चाहेको खेलाडीहरु क्लबले भित्र्याउन नसकेको गुनासो पनि गरेका थिए ।