आउँदो युरो कपमा गोल्डन बुट जित्ने मुख्य दाबेदारहरू

युरो २०२० सुरु हुन धेरै नजिक रहेको छ र उक्त प्रतियोगिताको लागि फ्यानहरू धेरै उत्साहित रहेका छन्। जुन ११ देखि युरो कप सुरु हुँदै छ र उक्त प्रतियोगितामा युरोपकै सबैभन्दा उत्कृष्ट टिम र खेलाडीहरू हुने छन् भने फ्यानहरू उक्त खेलाडीहरूको खेल्न हेर्न रोमाञ्चित छन् भने खेलाडीहरू पनि युरोपकै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल देखाउन उत्साहित हुने छन् भने सबै खेलाडीहरूको नजरमा उक्त उपाधि हुने छ भने धेरै स्टार खेलाडीहरू गोल्डन बुटको लागि पनि प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगितामा रोनाल्डो, केन, लेवान्डोव्स्की, लुकाकु, बेन्जेमा जस्ता धेरै स्टार खेलाडीहरू छन् जो धेरै गोल गर्नको लागि प्रसिद्ध छन् भने सो खेलाडीहरूको नजरमा गोल्डन बुट हुने कुरा स्पष्ट रहेको बेला ब्रिटिस खेल वेबसाइट स्काई स्पोर्ट्सले युरो २०२०मा गोल्डन बुट जित्ने मुख्य दाबेदारहरूको सुची तयार गरेको छ।

स्काई स्पोर्ट्सको अनुसार यो वर्षको युरोमा गोल्डन बुट जित्ने मुख्य दाबेदारहरू ह्यारी केन हुन्। उनले गोल्डन बुट जित्न सक्ने सम्भावना ५/१ रहेको स्काई स्पोर्ट्सको दाबी छ।

आउँदो युरो कपमा गोल्डन बुट जित्ने मुख्य दाबेदारहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

15. Kevin Volland (Germany) – 28/1

=12. Serge Gnabry (Germany) – 25/1

=12. Robert Lewandowski (Poland) – 25/1

=12. Raheem Sterling (England) – 25/1

=10. Thomas Muller (Germany) – 22/1

=10. Antoine Griezmann (France) – 22/1

=8. Timo Werner (Germany) – 20/1

=8. Ciro Immobile (Italy) – 20/1

=6. Karim Benzema (France) – 18/1

=6. Alvaro Morata (Spain) – 18/1

5. Memphis Depay (Netherlands) – 14/1

4. Cristiano Ronaldo (Portugal) – 11/1

3. Kylian Mbappe (France) – 8/1

2. Romelu Lukaku (Belgium) – 6/1

1. Harry Kane (England) – 5/1