आईपीएलमा आज दुई खेल हुर्दै,सन्दीपले पाउलान् त मौका ?

आईपीएल मा आज दुई खेल हुने छन् । पहिलो खेलमा आज नेपाली समय अनुसर दिउँसो सवाँ ४ बजेबाट चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर बेङ्लोरबीच प्रतिसपर्धा हुने छ । आईपीएलमा आफुलाई उपाधीको दावेदारको रुपमा प्रस्तुत गरेको चेन्नईले आजको खेल जिते प्ले आफमा पुग्ने छ । यता खराव प्रर्दशन गरि रहेको बेङ्लोरले आजको खेल जिते शिर्ष चारमा पर्ने झिनो आसा कायमै रहने छ ।

जारी आईपीएलमा चेन्नईले ९ खेलमा ६ मा जित र ३ हारका साथ अंक तलिकाको दोस्रो स्थानमा रहेक । यता बेङ्लोरले भने ८ खेलमा ३ मा मात्र जित निकालेको छ र अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । त्यस्तै दोस्रो खेलमा आज अर्को खेलमा सनराइज हैदरावाद र दिल्ली डेयर डेभिल्सबीच बेलुक सवाँ ८ बजेबाट खेल सुरु हुने छ ।

अंक तालिकाको शि स्थानमा रहेको हैदरावादले आजको खेल जितेमा प्ले अफमा पुग्ने छ । यता खराव प्रर्दशन गरि रहेको दिल्लीको अघिल्लो चरण लग भग सकिएको छ । आ खेल जिते अंक गण्ीतिय सम्भावना मात्र बाकी रहेक ।हारे ४ खेल अगाडीनै बाहिरीने छ । हैदराबादले ८ खे ६ खेलमा जितका साथ अंक तालिको शिर्ष स्थानम रहेको छ ।

दिल्लीले ९ खेलमा ३ मा मात्र जित निकालेको छ भने ६ खेलमा पराजित भएको छ । अंक तालिको पुछारमा रहेको छ । त्यस्तै आजको खेलमा सन्दीपले प्लेइङ ११ मा मौका पाउने सम्भावन न्युन र भारतीय स्पोर्ट मिडियाहरुले बताएका छन् ।