आइसिसी को नयाँ ओडीआई रंकिङ सार्वजनिक, हेर्नुहोस् नेपाल कति मा छ

मार्च २०१८ मा जिम्बाब्वेमा आयोजित आईसीसी क्रिकेट विश्व कप क्वालिफायरको समाप्ति पछि, नेदरल्यान्ड्स, स्कटल्याण्ड, संयुक्त अरब अमीरात र नेपाल २०१८ – २०२२ को अवधिका लागि ओडीआई स्त्टाटसको मान्यता पाएका थिए ।

आईसीसी विश्व क्रिकेट च्याम्पियनशिप २०१५-२०१७ जितेको नेदरल्यान्डले नयाँ आईसीसी ओडीआई लीगमा १३ औं स्थान हासिल गर्यो। स्कटल्याण्ड र संयुक्त अरब अमीरातले आईसीसी क्रिकेट विश्व कप क्वालिफायर २०१८ मा शीर्ष दुई असोसिएत्स राष्ट्र बनेर क्रमश १४/१५ स्थान हासिल गर्न सफल भएका छन् भने असोसिएत्स राष्ट्र बाट अन्तिम परेको नेपाल १६औं स्थानमा पर्न सफल भएको छ।

ODI Ranking Table for Associates: