अवार्ड जितेकोमा क्लोपको असन्तुष्टि

जुर्गन क्लोपले “इएसपिएन म्यानेजर अफ डि एयर” को पुरस्कार आफुले भन्दा पनि बायर्न म्युनिखको प्रशिक्षक हन्सी फ्लिकले जित्नु पर्ने बताए।

लिभरपुलका प्रशिक्षकले प्रिमियर लिगको उपाधी ३ दशक पछि दिलाउन सफल भएका थिए। यद्यपि, यो पुरस्कर बायर्नका प्रशिक्षकले जित्नु पर्नेमा जोड दिए। फ्लिकले गत सिजन बायर्नलाई च्याम्पियन्स लिग जिताएका थिए।

“मैले यो पुरस्कार जित्नु पर्ने थियो? थिएन, हन्सीले जित्नु पर्ने थियो। क्लोपले पत्रकार सम्मेलनमा भने ” म के भन्ने म कुनै भोटमा समेल थिएन”।

“मैले फिफाको अवार्ड जिते गत सिजन किन कि मैले च्याम्पियनस लिग जितेको थियो”।

“यदि मैले मात्र यस्तो पुरस्कारहरु जित्न थाले म यस्मा इच्छुक हुने छुइन। धन्यवाद छ जो जस्ले मलाइ भोट गर्नु भो र हान्सीले नजितेकोमा मलाई दुख छ र उ यस्को अस्लि हक्दार हो”।