“अर्जेन्टीना हार्दा मेस्सीलाइ मात्र दोष जान्छ”- ड्यानियल एल्वस

अर्जेन्टीना कोपा अमेरिकाको सेमी फाइनलमा हार्दा एल्वसले आफुलाइ नराम्रो लागेको भनेर भनेका छन्। कोपा अमेरिकाको सेमी फाइनलमा अर्जेन्टीनालाइ २-०ले हराउँदै, ब्राजिल फाइनलमा पुगेको छ र हारको साथ मेस्सी फेरी अन्तर्राष्ट्रिय ट्रफी जित्न बाट चुकेका छन् र मेस्सीले हारपछि रेफरीलाइ दोष दिएका थिए। ‘


मेस्सीका पुर्व टिममेत अठुवा ब्राजिलका डिफेंडर एल्वसले भने मेस्सीको लागि आफु दुखि रहेको बताए। उनले अन्तर्वार्तामा कुरा गर्दै भने-
“विश्वको उत्कृष्ट खेलाडी हुनु निकै गारो हुँदा छ, येदि हामी हरेको भए हाम्रो पुरै टिमलाइ दोष जान्थ्यो, तर अर्जेन्टीना हार्दा मेस्सीलाइ मात्र दोष जाने गरेको छ, म उनको लागि दुखि छु “