बार्सिलोनाका कोच रोनाल्ड कोम्यानको भविष्य क्लबमा अनिश्चित हुँदै गर्दा कोम्यान आफ्नो बचाउमा बोलेका छन्। हाल आफू सँग भएको टिमले कुनै पनि कोचले आफूले गरेको भन्दा राम्रो गर्न नसक्ने दाबी गरेका छन्। बेन्फिकासँगको च्याम्पियन्स लिगको हारपछि प्रशिक्षक रोनाल्ड कोम्यानको भविष्य ’bout धेरै प्रश्नहरू हुँदै गर्दा उक्त चर्चाहरू ’bout कोम्यानले आफै बोलेका छन्।
Barcelona coach Koeman: No manager could do better here https://t.co/QpyeiOYSjR
— Tribal Football (@tribalfootball) October 1, 2021
एट्लेटिको म्याड्रिड विरुद्धको खेल अगाडीको एक पत्रकार सम्मेलनमा आफ्नो ’bout हुँदै गरेको चर्चा ’bout बोलेका छन् भने आफूले पाएको टिमको बाट उनले राम्रो गरेको उनको विश्वास रहेको छ।
“मलाई थाहा छैन अर्को कोचले के गर्ने छ, के मैले अर्को कोचको ’boutमा पनि कुरा गर्नु पर्छ? तीन महिनामा टोली उस्तै हुनेछ। प्रणालीको ’boutमा धेरै कुरा छ तर प्रणाली खेलाडीहरू मा आधारित छ। छ, “उनले भने।
Koeman: “I don’t know if another coach would do better… I don’t know. The squad is the one we have. We always talk about the system but the system is created by the type of players and if you don’t have wingers you have to look for full-backs.”
— barcacentre (@barcacentre) October 1, 2021
“र हामी एक विंगर छैन र यसैले म विङ्ग ब्याकलाई राख्ने गर्छु । हामी सँग पैसाको झोला भएको भए अझै मेस्सी यहाँ हुन्थे। खेलको लागि तयारी गर्ने नै मुख्य कुरा हो। हाम्रो केही खेलाडीहरू चोटबाट फर्किए हामी सँग बलियो टोली हुने छ। तर युवा खेलाडीहरू पनि धेरै अवसरका हकदार छन्।”
Koeman: “Have I been disrespected? I think it is not necessary to answer this question.”
— barcacentre (@barcacentre) October 1, 2021
आफूलाई अपमानित भएको महसुस भएको वा नभएको भनेर उनी माथि प्रश्न हुँदा उनले भने- “जवाफ दिन आवश्यक छैन। तपाईँ के सोच्नुहुन्छ? तपाईँ धेरै महत्त्वपूर्ण हुनुहुन्छ। तपाईँ मद्दत गर्न सक्नुहुन्छ, तपाईँ आलोचना गर्न सक्नुहुन्छ। यो राम्रो वा नराम्रो हुने प्रश्न होइन, यो एक व्यवहार हो।”