विश्व फुटबलको शीर्ष १० कोचको नाम सार्वजनिक (२०१८-१९ सिजन)

​Coach Reputation Ranking’को अध्ययनले विश्वको सबै भन्दा उत्कृष्ट कोचको ख़िताब म्यान्चेस्टर सिटिका कोच पेप गार्डियोोलालाइ दिएको छ। लिभरपूलका क्लोप दोस्रो स्थानमा छन् भने, रियलका कोच जिदान तेस्रो स्थानमा पुगेका छन्। पेप गार्डियोोला इङ्गल्याण्डको सबै घरेलू उपाधि एकै सिजनमा जित्ने पहिलो कोच बनेका थिए। लिगमा ९८ अंकको साथ च्याम्पियन बन्न सफल भएका सिटि च्याम्पियन्स लिगमा भने क्वार्टर फाइनलमै सिमित भएका थिए।

पुरा सुची हेर्नु होस्।

1) Pep Guardiola – Manchester City – 82.8/100

2) Jurgen Klopp – Liverpool – 80.1/100

3) Zinedine Zidane – Real Madrid – 77.6/100

4) Massimiliano Allegri – Juventus – 75.7/100

5) Mauricio Pochettino – Tottenham Hotspur – 73.6/100

6) Diego Simeone – Atletico Madrid – 71.5/100

7) Ernesto Valverde – FC Barcelona – 64.6/100

8) Unai Emery – Arsenal – 62.1/100

9) Carlo Ancelotti – SSC Napoli – 61.9/100

10) Maurizio Sarri – Chelsea – 61.6/100