अचम्म: क्लब छोडेको दुई दिन मै म्याराडोना फेरि त्यही क्लबमा पुन: नियुक्त

अर्जेन्टिनाका लेजेन्ड तथा प्रशिक्षक डिएगो म्याराडोनाले अर्जेन्टाइन क्लब जिम्नासिया छाडेको २ दिन मै फेरि त्यही क्लबमा पुन: नियुक्त भएको छ ।

नियुक्त भएको ३ महिना पछि डिएगो म्याराडोनाले बुधबार जिम्नासियाबाट राजिनामा दिएको थियो । तर आज शुक्रबार फेरि उनी त्यसै क्लबमा फर्केको छ ।