बार्सिलोनाको नजर अगुएरो माथि

लिओनेल मेस्सीको बार्सिलोना करिअर संकटमा परेको बेला बार्सिलोनाले आफ्नो नजर अगुएरो माथी पारेको छ। उन्लाइ बार्सिलोनामा मेस्सीसंग खेलाउन चाहन्छन आर्को सिजन।

कोरोना महामारीका कारण बार्सिलोनाको आर्थिक अवस्था कम्जोर भए पनि खेलाडि भित्राउदा मुख्य करक बन्ने गर्दछ।

अगुएरोको म्यान्चेस्टर सिटिसंगको सम्झौता यसै जुन ३० मा सकिदै छ।

स्पेनमा आफ्नो जादु देखाइ सकेको अगुएरो स्पनिश फुटबलमा नौलो नाम भने हैन। उनी मेस्सीसंग अर्जेन्टिनाबाटसंगै खेल्ने गर्दछ।

उन्ले सिटि छोडेको खण्डमा पेरिस सेन्ट जर्मेन, बार्सिलोना जस्ता टिमले पन्छाइ रहेको छ। बार्सिलोना उन्को लागि आकर्षक गन्तव्य हुन सक्छ यदि बार्शाले मेस्सीलाई बस्न रुझाउन सकेमा।

अगुएरोले म्यान्चेस्टर सिटिको लागि ३७९ खेलमा २५६ गोल गर्दै ४ ओटा लिग उपाधी जितेका छन।