आर्सनलका अउबमेयाङ म्यान्चेस्टर युनाइटेड जाने।

खबर अनुसार आर्सनलका स्टार पिएरे–एमरिक अउबमेयाङ युनाइटेडमा जाने छन्। पिएरे–एमरिक अउबमेयाङ आर्सनल छोडेर युनाइटेडमा जाने हल्लाहरु चल्दै छ र नयाँ खबर अनुसार उनि क्लब छोडेर युनाइटेड जान सहमत हुने भएको छ।

इटालियन खबर, Tuttosportको अनुसार ३० वर्षका अउबमेयाङ आर्सनल छोड्ने क्रममा छन् र उनि म्यान्चेस्टर युनाइटेडमा जान सक्ने छन्।


अउबमेयाङ २०१७मा डर्टमन्डबाट आर्सनल आएका थिए । उनले आर्सनलको लागि ३२ गोल गरेका छन् भने गोल्डेन बुटको लागि सलाहलाइ कडा चुनौती दिएका थिए।