क्रिस्टियानो रोनाल्डोबाट प्रेरित भएका नयाँ पुस्ताका फुटबल स्टारहरू

फुटबल लेजेण्ड क्रिस्टियानो रोनाल्डो फुटबलमा एक महत्त्वपूर्ण चरित्र हुन्। आफ्नो क्लब वा टिममा मात्र नभै उनको योगदान पुरै फुटबलमा रहेको छ । उनीबाट प्रेरित भएर धेरै नयाँ युवा फुटबल स्टारहरू हाल चम्किरहेका छन्।

क्रिस्टियानो रोनाल्डो धेरैको लागि एक आइडल हुन् र उनी विश्व भरिका धेरै युवा खेलाडीहरूको प्रेरणा पनि रहेका छन् र हाल विश्व फुटबलका धेरै युवा स्टार र खेलाडीहरू- उदाहरणको लागी मेसन माउन्ट, मार्कस रासफोर्ड, हालान्ड, एम्बाप्पे आफू रोनाल्डोबाट प्रेरित भएको भन्ने गर्छन्।

धेरै खेलाडीहरू छन् जसले आफू रोनाल्डोबाट प्रेरित भएका स्वीकार गर्दै आएका छन् र ती मध्ये तलका ११ खेलाडीहरू हाल फुटबलका स्टारको रूपमा स्थापित हुँदै छन्।

11. Jadon Sancho

10. Mason Mount

9. Gabriel Martinelli

8. Martin Odegaard

7. Joao Felix

6. Harry Kane

5. Marcus Rashford

4. Raheem Sterling

3. Bruno Fernandes

2. Erling Haaland

1. Kylian Mbappe

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ