चेल्सी अझै पनि स्ट्राइकर मौसा डेम्बेले साइन गर्ने योजना बनाउँदै गरेको खबर छ, एडिन्सन कावानीलाई साइन गर्ने लक्ष्य रहेको चेल्सीले उनलाई साइन गर्न असफल भए डेम्बेलेलाई साइन गर्न सक्ने छ।
ब्लूजले यस सीजनमा गोलको लागि टामी अब्राहममा धेरै भर गरेका छन् र नयाँ स्ट्राइकरको विकल्पको खोजि मा रहेको छ।
Re: Moussa Dembélé | Chelsea had a verbal offer rebuffed by Lyon earlier this month. Sources contacted by Get French Football News anticipate that CFC will make another offer in the final hours of this window.
Will President Aulas stick to his guns against a sale? We shall see.
— Get French Football News (@GFFN) January 23, 2020
२२ वर्षका अब्राहमले ३१ खेलमा १५ गोल गरेका छन् र ५ अस्सित पनि गरेका छन् ।
प्रिमियर लिगमा शीर्ष चार र ट्राफीको लागि प्रतिस्पर्धा गर्न चेल्सीलाई पक्कै पनि गोलको आवश्यक छ, अब्राहममा एक्लैमा भर गर्नु पक्कै पनि राम्रो हैन र चेल्सीले कावानीलाई साइन गर्ने योजना गरेको छ तर कावानीलाई साइन गर्न अरु क्लबले पनि चासो दिएको छ जसको कारण चेल्सीले ‘प्लान बि’को रुप मौसा डेम्बेले साइन गर्ने योजना बनाउँदै छ।
Manchester United and Chelsea both want Lyon striker Moussa Dembele and both clubs are willing to pay €45 million for him. #MUFC #CFC pic.twitter.com/8p9owp6ghb
— Transfers News (@DailyTransferPL) January 6, 2020
मौसा डेम्बेले हाल फ्रेन्चक्लब ओलिम्पिक ल्योंमा खेल्छन्, चेल्सीले उनको लागि £४५ मिलियन सम्म तिर्न पर्ने हुने छ र चेल्सी र ओलिम्पिक ल्योंमा बीच वार्ता भएको खबर पनि आएको छ।