जोसे मोरिन्होले फेरी पनि जोसे मोरिन्हो स्टाइल देखाए, आइतबार भएको सिटी बिरुद्धको खेलमा हाँस्दै गरेका जोसे मोरिन्हो अचानक रिसाउँदै सहायक रेफ्री संग बहस गर्न गए।
रहिम स्टर्लिंगले पहिलेनै पहेलो कार्ड पाइसकेका थिए र दोस्रो पटकको चुनौतीमा उनले रातो कार्ड पाउन पर्न चाल पाए पछि मोरिन्हो अचानक रिसाउँदै टचलाइनमा सहायक रेफ्री संग बहस गर्ने पुगे।
From big smiles to complete rage 😃😡
Jose Mourinho’s reaction to Hugo Lloris saving Ilkay Gundogan’s penalty and then realising that Raheem Sterling could potentially be given a second yellow card shows the full spectrum of the managerial emotional rollercoaster ⚽️#PL #TOTMCI pic.twitter.com/vL6iRAXs07
— SuperSport 🏆 (@SuperSportTV) February 2, 2020
यो कुरा उनले पछि मात्र चाल पाएको देखिन्थ्यो, उनि बेञ्चमा हाँस्दै थिए र जब उनको सहायक प्रबन्धकले रहिम स्टर्लिंगले फेरी पहिलो कार्ड पाउन पर्ने बताए उनि अचानक रिसाउँदै टचलाइनमा सहायक रेफ्री संग गर्न गए र स्टर्लिंगलाई दोस्रो पहेलो कार्ड दिन दबाब दिन पुगे।
Jose Mourinho had every emotion during that 45 minutes… 🤣#TOTMCI pic.twitter.com/DiwtrpuMTO
— Football Daily (@footballdaily) February 2, 2020
उक्त खेल टोटनह्यामले २-० ले जित्यो, टोटनह्याम हाल ३७ अंकको साथमा लिगको पाँचौं स्थानमा छ भने, म्यानचेस्टर सिटी ५१ अंकको साथ दोस्रो स्थानमा छ।