क्वाटरफाइनलमा पनि बेन्च तताउदै रोनाल्डो

फिफा विश्व कप २०२२ मा आज हुने क्वाटरफाइनल खेलमा पोर्चुगलले मोरोक्कोको सामना गर्ने छ ।

कतारमा भैरहेको यस विश्व कपको क्वाटरफाइनल खेलमा पोर्चुगलले मिरोक्कोबिरुद्ध नेपाली समय अनुसार राती ८:४५ मा खेल्नेछ ।

यस दुई टोलिको सुरुवाती ११ सार्वजनिक भएको छ ।

रोनाल्डो फेरि पनि बेन्चमा रहेको छ भने पछिल्लो खेलमा ह्याटि्रक गरेका रामोसले रोनाल्डोको स्थान फेरि लिन सफल भएको छ ।

पोर्चुगलको सुरुवाती ११ हेर्नुहोस:

हिजो भएको क्वाटरफाइनल खेलमा क्रेसिया र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।