विश्वकप, च्याम्पियन्स लिग र बलोन डि’ओर तिन वटा नै जित्न सफल भएका यी खेलाडीहरू

विश्वकप र च्याम्पियन्स लिग फुटबलको सबैभन्दा ठुलो उपाधि रहेको छ भने बलोन डि’ओर फुटबलकै सबैभन्दा मूल्य वान व्यक्तिगत अवार्ड रहेको छ।

धेरै खेलाडीहरूले च्याम्पियन्स, विश्वकप र बलोन डि’ओर छुट्टा छुट्टै जितेका छन् तर केही खेलाडीले मात्र उक्त तीन जितेका छन्।

विश्वकप, च्याम्पियन्स लिग र बलोन डि’ओर तिन वटा नै जित्न गाह्रो उपाधि हो भने यी ८ खेलाडीहरूले आफ्नो क्यारियरमा उक्त तिन वटा नै जितेका छन्।

1. Sir Bobby Charlton
World Cup: 1966

Ballon d’Or: 1966

Champions League: 1968

2. Gerd Muller
World Cup: 1974

Ballon d’Or: 1970

Champions League: 1974, 1975, 1976

3. Franz Beckenbauer
World Cup: 1974

Ballon d’Or: 1972, 1976

Champions League: 1974, 1975, 1976

4. Paolo Rossi
World Cup: 1982

Ballon d’Or: 1982

Champions League: 1985

5. Zinedine Zidane
World Cup: 1998

Ballon d’Or: 1998

Champions League: 2002

6. Rivaldo
World Cup: 2002

Ballon d’Or: 1999

Champions League: 2003

7. Ronaldinho
World Cup: 2002

Ballon d’Or: 2005

Champions League: 2006

8. Kaka
World Cup: 2002

Ballon d’Or: 2007

Champions League: 2007

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ