बिहीबार फिफा विश्व कपमा बेल्जियम र क्रोएशिया बिचको खेल भएको थियो भने उक्त खेलमा अर्को चरण पुग्न बेल्जियमलाई जित्नै पर्ने दबाब रहेको थियो तर उक्त खेल ०-०को बराबरीमा अन्त्य भए पछि बेल्जियम ग्रुप स्टेजबाटै आउट भएको छ।
I feel bad for Lukaku with these misses 🥹
Obviously he could have converted at least one of this, like how do you miss these at this crucial point
Belgium 🇧🇪 out but Doku is a gem , the only shinning light for the Red Devils 🔥
Morocco 🇲🇦 topped their Group 🔥 pic.twitter.com/IvTUgbPwwp
— Mutala Yakubu🇬🇭 (@Mutalayakubu10) December 1, 2022
अहमद बिन अली स्टेडियममा भएको खेलमा बेल्जियमलाई जितको आवश्यक रहेको थियो भने उक्त खेलमा धेरै राम्रो मौका पाए पनि बेल्जियम एक गोल गर्न पनि असफल रह्यो भने बेल्जियमका स्टार स्ट्राइकर लुकाकुको खराब फम बेल्जियमको बराबरीको मुख्य कारण रहेको धेरै विश्वास रहेको छ।
Lukaku all big chances missed pic.twitter.com/klnQmaNA16
— ishraq (@ishraqutd) December 1, 2022
बेल्जियका स्टार स्ट्राइकर लुकाकुले खेल बेन्चबाट सुरु गरेका थिए भने खेलको दोस्रो हाफ उनले मैदान प्रवेश गरे तर उनको खेल बिर्सने योग्य रह्यो भने उनले गोल गर्ने ३ ठुलो मौका खेर फ्याँके ।
Bélgica esta fuera del mundial y esto de Lukaku es para irse a esconder a su casa. LAMENTABLE. pic.twitter.com/VCMxH0PLOU
— Guti (@gutipalacios_) December 1, 2022
दोस्रो हाफमा मैदान प्रवेश गरे पनि लुकाकुले धेरै पटक गोल गर्ने मौका पाए तर कुनै पनि मौकाको उनले उपयोग गर्न सकेनन्। खेलमा गोल गर्ने पहिलो मौका लुकाकुले ५९औँ मा मिनेटमा पाएका थिए जसमा उनी असफल भए भने पछि उनले थप मौका पाए पनि गोल गर्न नसके पछि उनको मिसहरूको भिडियो हाल धेरै भाइरल हुँदै गएको छ।
🇧🇪Belgium’s Romelu Lukaku missed 4️⃣ big chances in 45 minutes against Croatia.
😔 A night to forget for him and Belgium!
💔 The end of an era in Belgian football#FIFAWorldCup|#BEL|#CROBEL pic.twitter.com/hPdRAamjwd
— FIFA World Cup Stats (@alimo_philip) December 1, 2022
उक्त बराबरी पछि बेल्जियम यो पटक विश्वकपको ग्रुप स्टेजबाटै आउट भएको छ भने स्टार स्ट्राइकर लुकाकुको पनि धेरै आलोचना हुँदै गरेको छ।