रोमाका डिफेन्डर बिरुद्ध क्रिस्टियानो रोनाल्डोले देखाए आफ्नो उत्कृष्ट प्रतिभा

क्रिस्टियानो रोनाल्डोले रोमाबिरुद्धको खेलमा युभेन्टसको लागि आफ्नो निकै उत्कृष्ट कौशल देखाए।

युभेन्टसले खेलको सुरुमै २-०को अग्रता लिएको थियो र रोनाल्डोले खेलमा आफ्नो रमाइलो प्रतिभा देखाउने निर्णय गरे।

३४ बर्षेका स्तरले डि बक्स बाहिर लोनबाट रोमामा आएका म्यानचेस्टर युनाइटेड डिफेन्डरलाई पछि पार्न आफ्नो निकै उत्कृष्ट प्रतिभा देखाए।

उनको गति र कौशलको कारण डिफेन्डर उनलाई रोंकना असफल भए र रोनाल्डोले निकै राम्रो क्रस बनाउन सफल भए।

उनको प्रतिभा सामाजिक संजालमा भाइरल भएको छ र सबैले उनको प्रशंसा गरेका छन्।

उक्त खेल युभेन्टस १-२ जित्न सफल भयो र लिगमा युभेन्टस ४८ अंकको साथ शीर्ष स्थानमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ