रोनाल्डोलाई आइडल मान्ने युनाइटेडका गार्नाचोको यस्तो उत्कृष्ट गोल

म्यान्चेस्टर युनाइटेडका युवा फर्वार्ड एलेजान्ड्रो गार्नाचोले क्लबलाई वेस्टह्यामबिरुद्ध एफए कपको जितमा उत्कृष्ट गोल गर्दै क्लबलाई पुनरागमन जित दिलाउन मद्दत गरे ।

१-० ले पछि परेको अवस्थालाई उल्टाउदै युनाइटेडले ३-१ को जित हासिल गरेको थियो ।

अर्जेन्टिनाका खेलाडी गार्नाचीले रोनाल्डोलाई आफ्नो आइडल मान्छन् र उनले बुधबार रातीको खेलमा उत्कृष्ट गोल गर्दै म्यान अफ द म्याच समेत बन्न सफल रहे ।

उनले गोल गरेपछि रोनाल्डोको सेलिब्रेसन गर्ने गरेका छन् ।

उनको उत्कृष्ट गोलको भिडियो हेर्नुहोस: