“रियल म्याड्रिड मेरो घर हो”

(L-R) Cristiano Ronaldo of Real Madrid, Achraf Hakimi of Real Madrid during the UEFA Champions League group H match between Real Madrid and Tottenham Hotspur on October 17, 2017 at the Santiago Bernabeu stadium in Madrid, Spain.(Photo by VI Images via Getty Images)

बोरुसिया डार्टमन्डका फुलब्याक अच्राफ हकीमी आफ्नो ‘प्यारेन्ट’ क्लब रियल म्याड्रिडमा फर्कन इच्छुक छन्।

हाकिमी रियल म्याड्रिडबाट डार्टमन्डमा दुई वर्षको लोनमा आएका हुन् ।


उनले टेलिफुटलाई भने: “रियल म्याड्रिड त्यो क्लब हो जसलाई म आफ्नो घर भन्छु।

“मलाई त्यहाँ रमाईलो लाग्छ र मैले त्यहाँ धेरै खेलहरू खेलेँ। यदि म्याड्रिड मलाई फिर्ता चाहन्छ भने म फर्किनेछु।

“र यदि होईन भने म अर्को आफ्नो भविष्य अर्को राम्रो क्लबमा लेख्ने छु।”

प्रशिक्षक जिनेदिन जिदानबारे उनले भने: “हो, जिदाने त्यस्तो व्यक्ति हुन् जसले मलाई अवसर र व्यावसायिक फुटबल खेल्न सक्षम हुने आत्मविश्वास दिएका छन्। म मप्रति उनको विश्वासमा म उहाँप्रति धेरै आभारी छु। “म सँधै उहाँप्रति कृतज्ञ छु।”

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ