इटालियन क्लब युभेन्ट्स र स्पेनिस क्लब बिच सम्झौता भएको छ ।
युभेन्ट्सले €२५ मिलियनका साथ दुई खेलाडी; पिजानिक र सिग्लियो दिएर नेल्सन सेमेडो भित्र्याउने पक्का भएको छ ।
स्पोर्टका अनुसार दुई क्लब बिच सम्झौता भएको र यी तीन खेलाडीले अर्को सिजन क्लब साटासाट गर्नेछन् ।
Barcelona have reached an agreement for Miralem Pjanic in a swap deal with Juventus involving Mattia De Sciglio and Nelson Semedo, reports @sport pic.twitter.com/jvrNnkj2o0
— B/R Football (@brfootball) May 17, 2020
बार्सिलोनाले सेमेडोलाई २०१७ मा पोर्चुगिज क्लब बेन्फिकाबाट भित्र्याएको थियोे । उनले बार्साका लागि १०० भन्दा धेरै खेल खेल्दै दुई स्पेनिस उपाधी पनि जित्न सफल भयो ।
त्यस्तै युभेन्ट्सले भने पिजानिकको ठाउँमा बार्सिलोनाकै अर्को खेलाडी अर्थुर भित्र्याउने प्रयास गर्नेछन् ।