यी हुन् २०२२ विश्वकपमा खेल्ने सबैभन्दा मूल्यवान खेलाडीहरु

अर्को हप्ता देखि फुटबलकै सबैभन्दा ठुलो प्रतियोगिता सुरु हुँदै छ भने उक्त प्रतियोगितामा विश्वकै सबैभन्दा ठुलो स्टार खेलाडीहरू खेल्ने छन् भने प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले २०२२ विश्वकपमा खेल्ने सबैभन्दा मूल्यवान् खेलाडीहरूको सुची तयार गरेको छ।

ट्रान्सफरमार्केटले तयार गरेको उक्त सुचीको शीर्ष स्थानमा फ्रान्सका युवा स्टार किलियन एम्बाप्पे रहेका छन्। ट्रान्सफरमार्केटका अनुसार एम्बाप्पेको बजार मूल्य €१६० मिलियन रहेको छ भने उनी हाल विश्वको दोस्रो सबैभन्दा मूल्यवान् खेलाडीको रूपमा रहेका छन्, हालान्ड विश्वको सबैभन्दा मूल्यवान् खेलाडीको रूपमा रहेका छन् तर उनी विश्वकपमा खेल्ने छैनन्।

२०२२ विश्वकपमा खेल्ने सबैभन्दा मूल्यवान् खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

Gavi(Spain) – €90m

Bukayo Saka(England)- €90m

Harry Kane(England)- €90m

Jude Bellingham(England)- €100m

Federico Valverde(Uruguay)- €100m

Pedri(Spain)- €100m

Jamal Musiala(Germany)- €100m

Phil Foden(England)- €110m

Vinicius Junior(Brazil)- €120m

Kylian Mbappé(France)- €160m

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ