यी हुन् सबैभन्दा धेरै गोल गरेका मिडफिल्डरहरु

प्रसिद्ध फुटबल ट्रान्सफर वेबसाइट ट्रान्सफरमार्केटले २१औ शताब्दीमा सबैभन्दा धेरै गोल गरेका मिडफिल्डरहरुको सुची तयार गरेको छ।

उक्त सुचीको पहिलो स्थानमा चेल्सीका लेजेण्ड र पूर्व कोच फ्रयान्क लाम्पार्ड पर्न सफल भएका छन्। लाम्पार्डले आफ्नो क्यारियरमा ८४३ खेल खेल्दै २६१ गोल गरेका छन्। दोस्रो स्थानमा भने लिभरपूलका लेजेण्ड स्टेभेन जेरार्ड रहेका छन्।

ट्रान्सफरमार्केटले तयार गरेको उक्त सुचीमा अन्य धेरै स्टार र लेजेण्ड खेलाडीहरू रहेको छन्। २१औ शताब्दीमा सबैभन्दा धेरै गोल गरेका मिडफिल्डरहरुको पूर्ण सुची तल हेर्नुहोस्:-

20. Ola Toivonen (117 goals in 397 games)

19. James Rodriguez (122 goals in 439 games)

18. Wesley Sneijder (122 goals in 504 games)

17. Kevin De Bruyne (127 goals in 555 games)

16. Steffen Hoffman (128 goals in 541 games)

15. Bryan Ruiz (132 goals in 527 games)

14. Gini Wijnaldum (135 goals in 621 games)

13. Arturo Vidal (136 goals in 682 games)

12. Cesc Fabregas (138 goals in 812 games)

11. Juan Mata (139 goals in 617 games)

10. Christian Eriksen (142 goals in 618 games)

9. Marek Hamsik (147 goals in 645 games)

8. David Silva (148 goals in 778 games)

7. Kaka (161 goals in 515 games)

6. Michael Ballack (169 goals in 565 games)

5. Ronaldinho (169 goals in 458 games)

4. Marco Reus (187 goals in 452 games)

3. Rafael van der Vaart (194 goals in 623 games)

2. Steven Gerrard (206 goals in 794 games)

1. Frank Lampard (261 goals in 843 games)

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ