म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै आफ्नो क्यारियर गोल ८०१ बनाएका छन् र उनको उक्त प्रभावशाली रेकर्डको धेरै प्रशंसा हुँदै गरेको छ भने प्रसिद्ध फुटबल वेबसाइट गोल डट कमले देश र क्लबको सबैभन्दा धेरै गोल गर्ने फुटबल खेलाडीहरूको सुची बनाएको छ।
आर्सनल विरुद्धको ३-२को जितमा २ गोल गर्दै रोनाल्डोले आफ्नो ८०१ गोल पुरा गरेका थिए। उक्त दुई गोल पछि उनको क्लब गोल ६८६ रहेको छ भने उनले राष्ट्रिय टिमबाट ११५ गोल गरेका छन्। ६८६ क्लब गोलमा ४५० गोल उनले रियल म्याड्रिडको लागि गरेका थिए भने। युनाइटेडको लागि १३०, युभेन्टसको लागि १०१ र स्पोर्टीङ सिपिको लागि ५ गोल गरेका थिए।
८०१ गोलको साथ हाल रोनाल्डो देश र क्लबको सबैभन्दा धेरै गोल गर्ने फुटबल खेलाडीहरूको सुचीमा शीर्ष स्थानमा रहेका छन् भने पूर्ण सुची तल हेर्न सक्नु हुने छ:-
1) Cristiano Ronaldo
club goals:- 686
International goals:- 115
Total:- 801
2) Pele
Club goals:- 682
International goals:- 77
Total:- 769
3) Lionel Messi
Club goals:- 676
International goals:- 80
Total:- 756
4) Romario
Club goals:- 689
International goals:- 64
Total:- 753
5) Ferenc Puskas
Club goals:- 645
International goals:- 84
Total:-729
6) Josef Bican
Club goals:- 688
International goals:- 32
Total:- 720
7) Jimmy Jones
Club goals:- 635
International goals:- 12
Total:- 647
8) Gerd Muller
Club goals:- 566
International goals:- 68
Total:- 634
9) Eusebio
Club goals:- 581
International goals:- 41
Total:- 622
10) Joe Bambrick
Club goals:- 595
International goals:- 21
Total:- 616