रियाल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज आउँदो गर्मीमा खेलाडीहरु बेचेर €२५० मिलियन उठाउन तयार छन्।
खबर अनुसार फ्लोरेन्टिनोले क्लबको केहि खेलाडी बेचेर २५० मिलियन जम्मा गर्ने योजना बनाइरहेका छन्।
Real Madrid president Florentino planning massive €250M clearout #Halamadrid https://t.co/RVej3MGBMl
— Tribal Football (@tribalfootball) March 13, 2020
हाल बायरन सँग लोनमा रहेका इल्वारो ओड्रिजोला र ग्यारेथ बेल अनि जेम्स रोड्रिग्जको बिक्रीबाट १३०-१५० मिलियन उठाउने उद्देश्य क्लबको रहेको छ।
मारियानो डियाजलाई €३० मिलियनमा बिक्री गर्ने र, लुकास भ्याज्केज र नाचो फर्नांडीजलाई €४०-५० मिलियनमा बिक्री गर्ने रियलको योजना रहेको खबर छ।
Real Madrid president Florentino planning massive €250M clearout #Arsenal https://t.co/Wxrqqdmmvk pic.twitter.com/qcuSCxtzZj
— Arsenal Report (@Arsenal_Fanly) March 13, 2020
आर्सेनलमा लोनमा रहेका डानी सेबायोसलाई € ४० मिलियनमा बेच्ने र – मार्सेलो र लुका मोड्रिकलाई पनि क्लब छोड्न प्रोत्साहित रियलले गर्ने खुलेको छ।