‘मार्सेलोमा जिदानको विश्वास घट्दै’

मार्सेलो माथि रियल म्याड्रिडका टीमका मेट र प्रशिक्षक जिदानको विश्वास घट्दै गएको खबर छ। ओकिदेरियोका अनुसार छ मार्सेलोमा जिदानको विश्वास घट्दै गएको छ र उनलाई बेच्न जिदान तयार हुने देखा परेको छ।

हाल रियलमा मार्सेलोले धेरै खेल समय पाएका छैनन्। धेरै समय उनि बेन्चमा हुने गर्छन। खबर अनुसार क्लबमा ठुलो खेलाडीहरु(नाम नखुलेकोहरु) उनि संग खुसी छैनन् र जिदानको विश्वास पनि हाल उनि माथि छैन।

“उनी पुन: प्राप्ति योग्य खेलाडी हुन्, तर उनका टिम-मेटहरु उनी माथि भरोसा राख्दैनन् र जिदानको पनि सोहि भावना रहेको छ। अलाभसको बिरूद्ध उनले रणनीतिक मुद्दाहरूमा राफाएल भरान संग उनको थोरै झगडा भयो।” ओकिदेरियोका प्रमुख पंडित एडुआर्डो इंडाले बताए ।

मार्सेलोसँग रियल म्याड्रिडको सम्झौता २०२२ सम्म रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ