स्पेनका प्रशिक्षक लुइस एनरिकले बार्सिलोनाका लागि जाभी नै सही नियुक्ति भएको दाबी गरेका छन् ।
Luis Enrique: “We all know that Xavi will take Barça on a great path. It will take some time, true… but less time than most people expect.” pic.twitter.com/ak9EGT0qm5
— Barça Universal (@BarcaUniversal) December 12, 2021
बार्साले आइतबार ओसासुनासँग २–२ गोलको बराबरी खेलेको थियो र जित हासिल गर्न नसक्दा जाभी थप दबाबमा रहेको बेला प्रशिक्षक लुइस एनरिकले उनी माथि आफ्नो विश्वास देखाएका छन्।
बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेले जाभीको बारे बोल्दै भने: “यो धेरै सजिलो छ। तपाईँले जाभीमा विश्वास देखाउनुपर्छ, जो सक्षम व्यक्ति हुन्।
🎙️[Movistar] | Luis Enrique: “Reversing the situation at Barça? It’s very easy: Give Xavi confidence, I already see improvement in Barça. It will take some time ofcourse, but I think it will take less time than what people think.” #FCBlive pic.twitter.com/Y7E3KDCrBN
— BarçaTimes (@BarcaTimes) December 13, 2021
“मैले अहिले नै बार्सिलोनामा सुधार देखेको छु, यदि क्याटालान्सहरूले नदेखेको भए पनि, यसको लागि समय लाग्नेछ, र उनलाई धेरै समयको आवश्यकता छैन।
“तपाईँले उसलाई आत्मविश्वास दिनु पर्छ। केही पनि त्याग नगरी, मुख्य कुरा भनेको आत्मविश्वास पुनः प्राप्त गर्नु हो, यसको लागि औषधी लिनु पर्दैन र सही काम गर्नु र मेहनत गर्नु मात्र हो।”