एजेन्ट मिनो राइओलाले बार्सिलोनाको सट्टा मथिज डि लिग्ट युभेन्टस गएको बारे बोले।
डच डिफेन्डरले एजेक्सका टिम मेट फ्रेन्की डि जोङ्ग क्याम्प नाउमा गए पनि आफुल युभेन्टसमा छनौट गरे।
“धेरै डच मान्छेको लागि बार्सिलोना एक विदेशी क्लब होइन, तर एक डच क्लब हो,” राइओलाले भोटबल इन्टरनेसनललाई भने।
The reasons why #Barcelona thought they would get #DeLigt were laughable: “He’s from #Ajax, #DeJong joined so he will do the same.” They even contacted Matthijs behind my back.
[Raiola] pic.twitter.com/u2jdbJb9zb
— Bianconeri Zone (@BianconeriZone) January 1, 2020
“बार्सिलोनाले उनलाई चीज जस्तै सोचे। उनी फ्रेन्की जस्तै डच थिए, एज्याक्सका खेलाडीहरु, यदि डि जोङ्ग आए डि लिग्ट पनि आउने बार्सिलोनाको गलत सोच थियो।
“[बार्सिलोना]ले हामीलाई डि लिग्ट साइन गर्न प्रयासमागलत कारणहरू दिए।
” डि लिग्ट पैसामा रुचि राख्दैनन्, उनि फुटबल मात्र खेल्न चाहन्छ।
Mino Raiola (player agent): “Why didn’t De Ligt join Barça last summer? Barcelona thought: This is easy… Matthijs comes from Ajax, and Frenkie goes to us, so De Ligt comes to us too. That’s not a good thought process. De Ligt is not just a player. And there is also Piqué.” [vi] pic.twitter.com/kf1qHOXN1W
— barcacentre (@barcacentre) January 1, 2020
“उनी एक वर्ष अघिनै युभे जान सक्थे, तर एज्याक्सले उनलाई पहिले नै केही सम्झौता गरिसकेपछि बस्न आग्रह गरेका थिए।
[युभेंन्टस] उनको पहिलो विकल्प थियो, बार्सिलोना वा पेरिस सेन्ट-जर्मेन जस्ता अन्य क्लबहरूका चासोले उनलाई अचम्मित बनाएको थियो। “