टर्कीको तेस्रो डिभिजन लिगमा उसाक्स्पोरका गोलकिपर अर्सिन एडिनले अन्तिम मिनेटमा पेनाल्टी सेभ गरे तर लाइन बाहिर आएको भन्दै पहेँलो कार्ड पाए । त्यसपछि फेरि पेनाल्टी हान्न लगाएको थियो, दोस्रोपटक पनि गोलकिपरले पेनाल्टी सेभ गरे तर फेरि लाइन बाहिर आएको भन्दै दोस्रो पहेँलो कार्ड खादै मैदान छोडनु परेको थियो ।
गोलकिपरले रातो कार्ड पाएपछि उसाक्स्पोरका डिफेन्डर लेभेन्ट अक्तुगलाई गोल पोस्ट सम्हाल्ने जिम्मा दिइएको थियो ।
तेस्रो पटकको पेनाल्टी ति डिफेन्डरले सेभ गर्न सफल भयो ।
हेर्नुहोस भिडियो:
Madness in the Turkish second tier 😲
Usakspor keeper Ersin Aydin saves a 90th min pen 💪
But he's booked for coming off his line 😖
Pen retaken… saved! 😎
He's booked again for leaving his line! Sent off! 😡
Defender Levent Aktug goes in goal… 🙄
Saved yet again! 🤯 pic.twitter.com/GAWQLSFiGU
— Goal (@goal) January 20, 2020
Uşakspor – Velimeşespor dakika 90!
👉 Velimeşe penaltı kazandı. Ersin kurtardı.
👉 Penaltı tekrarlandı. Ersin sarı kart gördü.
👉 Ersin penaltıyı kurtardı. Penaltı yine tekrarlandı. Ersin kural ihlaliyle ikinci sarıdan atıldı.
👉 3. penaltıyı sağ bek Levent kurtardı. pic.twitter.com/P3QXKBb3DY— TFF 2.Lig (@st2lig) January 19, 2020