इटालियन क्लब रोमाका प्रशिक्षक जोसे मौरिन्होले सिरी ए मा नापोली बिरुद्ध भएको खेलमा दुई पहेँलो कार्ड पाएपछि उनले मैदान छोड्नु परेको थियो ।
मैदान बाहिर रहेका जोसे मौरिन्होले बाहिरैबाट आफ्नो टोलिलाई म्यानेज गर्न भने छोडेन ।
उनी डगआउट बाहिर रहेर टोलि सम्हालिरहेको भिडियो बाहिरिएको छ ।
भिडियो हेर्नुहोस:
Still trying to influence the game, even after a red card 😅👋
Typical Jose Mourinho ™️
🎥 @OfficialASRomapic.twitter.com/sfQnxwrNfM
— LiveScore (@livescore) October 26, 2021
नापोलीसंग भएको यस खेल ०-० को बराबरीमा टुंगिएको थियो ।