च्याम्पियनस लिगको अन्तिम १६ को ड्र पुनः गर्ने पर्ने भएको थियो। टेक्निकल समस्याका कारण पहिलो ड्रमा गल्ती भए पछि उक्त ड्रको नतिजा रद्द गरिएको थियो र सो घटना बटा ला लिगा क्लब रियल म्याड्रिड खुसी छैन भने सो बारे युईएफएलाई रियलले गुनासो गर्ने रिपोर्ट छ।
Los Blancos were unhappy with the football organisation’s decision.https://t.co/gTs09Glu2c
— MARCA in English (@MARCAinENGLISH) December 13, 2021
पहिलो ड्रमा रियलले बेनिफिका सँग खेल्ने तय भएको थियो भने उक्त ड्र रद्द भएको थियो र रियलको ड्रमा कुनै गल्ती नभएको, ड्रमा गल्ती रियल र बेनिफिकाको खेल तय भए पछि भएको र उक्त खेल परिवर्तन हुन नहुने रियलको तर्क थियो र ड्र पुनः नहोस् भन्ने रियलको चाहना थियो तर नयाँ ड्र भयो र उक्त ड्र अनुसार रियलले फ्रेन्च क्लब पिएसजी सँग खेल्ने भएको छ र उक्त ड्रहरूमा भएको घटनामा रियलले आफ्नो असन्तुष्टि देखाएको छ।
Real Madrid have told UEFA they do not want the Champions’ League draw to be redone & that if it is, UEFA must maintain their clash with Benfica, as the errors in the draw happened after Los Blancos were drawn against the Portuguese side, according to L’Équipe.
— Get French Football News (@GFFN) December 13, 2021
अरन्चा रोड्रिग्वेजका अनुसार रियल म्याड्रिडले युइएफएको गम्भीर गल्ती सफ्टवेयरको त्रुटिको परिणाम नभएको दाबी गरेको छ। दोस्रो ड्रमा, जुन तीन घण्टा पछि भएको थियो र त्यो ड्रमा रियल म्याड्रिडले पेरिस सेन्ट-जर्मेनलाई आफ्नो विरोधीको रुपमा पाएको छ, स्पेनिस क्लबले उक्त ड्रहरूमा युईएफएद्वारा “अस्वीकार्य निर्णय र ‘अर्को अनियमितता’ भएको आरोप लगाएको छ।
🚨 Real Madrid are unhappy and oppose the decision to re-do the Champions League draw, as their draw for the match against Benfica was legal and without error! #UCL
(Source: @beinsports_FR) pic.twitter.com/nVRwPrkpKF
— Transfer News Live (@DeadlineDayLive) December 13, 2021
च्याम्पियन्स लिगको पहिलो ड्र पछि पिएसजी र म्यानचेस्टर युनाइटेड खेल हुने भए पछि सो बारे धेरै चर्चा भएको थियो तर धेरै उक्त ड्रको गल्तीहरू थाहा पाए पछि सो बारे धेरै आलोचना भएको थियो भने युइएफएले फेरी ड्र गर्ने निर्णय लिएको थियो।