चोटको कारण २०२२ विश्वकप गुमाउँदै यी फुटबल स्टारहरू

यो वर्ष कतारमा हुने २०२२ फिफा विश्वकप निकै नजिक रहेको बेला धेरै खेलाडीहरू चोट ग्रसित हुँदै विश्वकप गुमाउने क्रममा रहेका छन्।

फिफा विश्वकप फुटबल कै सबैभन्दा ठुलो प्रतियोगिता रहेको छ र विश्वकपमा खेल्ने सबै फुटबल खेलाडीहरूको सपना हुने गरेको छ तर हाल केही स्टार खेलाडीहरू विश्वकपको मुखमै चोट ग्रसित हुन पुगेका छन् जुन पक्कै पनि खेलाडीको लागि धेरै दुखद कुरा हुने छ।

हालै मात्र बायर्न म्युनिकका साडियो माने चोटग्रसित भएका छन् र उनले सेनेगल सँग यो वर्षको विश्वकप खेल्न नपाउने सम्भावना रहेको छ।

यी फुटबल स्टारहरु जो २०२२ विश्वकप गुमाउने क्रममा छन्:-

Sadio Mané (Senegal)

Marco Reus (Germany)

Paul Pogba (France)

N’Golo Kante (France)

Wesley Fofana (France)

Reece James (England)

Ben Chilwell (England)

Diogo Jota (Portugal)

Pedro Neto (Portugal)

Jesus Corona (Mexico)

Georgino Wijnaldum (Netherlands)

Timo Werner (Germany)

Phillipe Coutinho (Brazil)

Kepa Arrizabalaga (Spain)

Yuta Nakayama (Japan)

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ