बायर्न म्युनिकका साडियो माने सेनेगलको विश्वकप टिममा पर्न सफल भएका छन्।
SADIO MANE WILL BE GOING TO THE WORLD CUP 🏆🇸🇳 pic.twitter.com/uzdb1BtAZ9
— ESPN FC (@ESPNFC) November 11, 2022
ब्रेमेनसंगको खेलमा माने घाइते भए पछि उनले २०२२को फिफा विश्वकप गुमाउने ठुलो सम्भावना रहेको थियो तर हालै सेनेगलले आफ्नो विश्वकप टिम सार्वजनिक गरेको छ र उक्त टिममा माने पनि समावेश भएका छन्।
माने खेल सुरु भएको १५ मिनेटमा चोट बोक्न पुगेका थिए – उनको घुँडामा चोट लागेको थियो भने उनले विश्वकप गुमाउन सक्ने धेरै फ्यानहरूको डर थियो तर चोटको बाबजुद उनी आफ्नो टिम सँग कतार जाने भएका छन्।
Official. Senegal list for the World Cup includes Sadio Mané. 🚨🇸🇳 #WorldCup2022
Full squad: pic.twitter.com/UwEja4nW30
— Fabrizio Romano (@FabrizioRomano) November 11, 2022
दुई पटकको अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका सेनेगलको एक महत्त्वपूर्ण खेलाडी हुन् भने विश्व कपमा सेनेगलले नेदरल्यान्ड, आयोजक कतार र इक्वेडरको सामना गर्ने छ ।