गुन्डोआन बार्सिलोनामा अनुबन्धित

इङलिस प्रेमिएर लिग क्लब म्यान्चेस्टर सिटीका कप्तान इल्के गुन्डोआन बार्सिलोना जाने पक्का भएको छ ।

सिटीसंग सम्झौता सक्किएपछि उनी बार्सिलोना जाने भएको हो ।

गुन्डोआनले बार्सिलोनासंग २ वर्षको सम्झौता गरेको चर्चित पत्रका फ्याब्रीजियो रोमानोले जनाएको छ ।

म्यान्चेस्टर सिटीले नवीकरणको प्रस्ताव,आर्सनल र साउदी लिगको प्रस्तावहरु अस्विकारदै उनले बार्सिलोना रोजेको हो ।

बार्साले चादै नै उनको औपचारिक रुपमा घोषणा गर्नेछ ।