म्यान्चेस्टर युनाइटेडका कोच ओले गुन्नार सोल्सजार विश्वास गर्छन कि कि कालिडू कोलिबालि भर्जिल भ्यान डाइक जत्तिकै राम्रो छन्।
युनाइटेड विगतमा नापोलीका सेन्टर-ब्याक कोलिबालिसंग जोडिएका छन्, तर उनको मूल्यले युनाइटेड केहि असहमत रहेका थिए।
𝗠𝗮𝗻𝗰𝗵𝗲𝘀𝘁𝗲𝗿 𝗨𝗻𝗶𝘁𝗲𝗱 𝗹𝗮𝘁𝗲𝘀𝘁
Kalidou Koulibaly considered to be in Van Dijk’s league by Solskjaer
✍️ @jamesrobsonEShttps://t.co/yjA5cI4sQ4
— Standard Sport (@standardsport) March 2, 2020
सोल्सजारले कोलिबालिलाई गर्मीमा प्रस्ताव राख्ने कुरा स्पष्ट नगरे पनि, उनको धेरै प्रशंसा भने गरेका छन्।
उनको विश्वास छ कि कालिडू कोलिबालि विश्वका एक उत्कृष्ट डिफेन्डर मध्ये एक हुन्।
Loads of talk about Koulibaly and United. Solskjaer loves him & rates him alongside Van Dijk as one of the best CBs in the world. Immediate priorities lie elsewhere though #mufchttps://t.co/IW8WMRGMu7
— James Robson (@jamesrobsonES) March 2, 2020
म्यान्चेस्टर युनाइटेड हाल एक सही राइट विंगर, र संभवत: पोग्बाको विकल्पको खोजीमा खर्च गर्ने छन्।
कोलिबालि , जो २८ वर्षका हुन्, रेड डेभिलहरूलाई उनको उमेर र मूल्यले असन्तुष्ट बनाएको खबर छ र उनि नापोलीको एक महत्त्वपूर्ण भाग बनेका छन्।