पेरिस सेन्ट-जर्मेनका कोच थोमा टुचेलसँगको एम्बाप्पेको बहस पछि, काइलियन एम्बाप्पेको पिएसजी भविष्यमा प्रस्न आएको थियो।
काइलियन एम्बाप्पेले क्लब छोड्ने चर्चा भएको थियो रे रियलले उनलाई साइन गर्न प्रयास पनि गर्ने कुरा थियो।
Club president Nasser Al-Khelaifi has made his position clear to Mbappe’s representatives that the club are not willing to enter into negotiations regarding a transfer for the player during the summer. [Marca]
— Real Madrid Info (@RMadridInfo) February 8, 2020
तर क्लबका अध्यक्ष नासेर अल-खैलीफीले आफ्नो क्लब एम्बाप्पेकोको स्थानान्तरणको बारेमा वार्तामा जान इच्छुक नरहेको स्पष्ट गरे।
उनको अवस्थालाई अनुगमन गर्दै युरोपका धेरै ठूला क्लबहरूले उनलाई साइन गर्न प्रयास गर्ने खबर आएको थियो र रियल म्याड्रिड दौडमा सबै भन्दा अगाडी रहेको खबर थियो।
PSG manager Tuchel substituted Mbappe earlier today and he was absolutely fuming with the decision.
This isn’t good at all, just a reminder that Mbappe still hasn’t signed a new contract with PSG. 👀 pic.twitter.com/djRngUpyCD
— FutbolBible (@FutbolBible) February 1, 2020
फ्रान्सेलीको सम्झौता २०२२ मा समाप्त हुने छ र पिएसजीले आफ्नो वर्तमान सम्झौताको विस्तार गर्न थप प्रयास गर्ने खबर छ।