अल-नासरको खेल स्थगित

एजेन्सी । आज हुने अल-नासर र अल- ताइबिचको खेल स्थगित भएको छ । स्थगित खेल भोली खेलाइने भएको छ ।

अल-नासरले विज्ञप्ती जारी गर्दै खेल स्थापित भएको जनाएको छ ।

विज्ञप्तीमा हावाहुरी र वर्षाका कारण रंगशालाको बिधुतमा क्षती पुगेको जनाएको छ ।

अल-नासरले केही दिन अगाडि रोनाल्डोलाई मोटो पारिश्रममा भित्र्याएको थियो ।

तर, रोनाल्डोले प्रतिबन्धका कारण दुई खेल गुमाउने भएको छ ।