अनिश्चितकालीनको लागि सिरी ए स्थगित

इटालियन सरकारले सिरी ए फुटबल खेलहरू सहित देशभरका सबै खेलकुद गतिविधिहरुलाई आधिकारिक रूपमा स्थगित गरेका छन्।

गार्जियनका अनुसार, सबै सार्वजनिक क्रियाकलाब कोभिद-१९(कोरोन भाइरस) को कारण प्रतिबन्धित गरिएको छ, जसले देशलाई ठूलो प्रभाव पारेको छ।

कम्तिमा अप्रिल ३ सम्म स्कूल र विश्वविद्यालयहरू बन्द भइसकेका छन्।

यो अस्पष्ट छ कि आउने हप्ताहरुमा हुने अन्तर्राष्ट्रिय फिक्स्चरको क हुने छ। डिफेन्डिंग सिरी ए चैम्पियन युभेन्टस मार्च १७मा च्याम्पियन्स लिगमा लियोन संग खेल्ने कार्यक्रम छ।

 

युभेन्टसले एसी मिलान बिरुद्ध खाली स्टेडियममा खेलेको थियो।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ